John 9:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जाऊ, सिलोआमको पोखरीमा गएर मुख धोऊ।” (सिलोआमको अर्थ ‘पठाइएको’ हो।) त्यो मानिसले पोखरीमा गएर मुख धोयो अनि ऊ देख्ने भएर आयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले त्यसलाई भन्नुभयो, “जाऊ, सिलोआमको (जसको अर्थ हो, पठाइएको) तलाउमा गएर पखाल।” त्यसले गएर पखाल्यो, र देख्ने भएर फर्क्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले त्यसलाई भन्नुभयो, “जाऊ, सिलोआमको पोखरीमा गएर पखाल” (सिलोआमको अर्थ “पठाइएको” हो)। त्यो मानिस गयो र पखाल्यो, र देख्ने भएर घर फर्किआयो।
Nepali ERV (पवित्र बाइबल)
येशूले त्यस मानिसलाई भन्नुभयो, “जाऊ सिलोआमाको तलाउमा गएर पखाल।” (सिलोआमको अर्थ हुन्छ ‘पठाउनु) तब त्यो मानिस तलाउमा गयो र धोयो। अब उ देख्ने लायकको भयो।
Nepali Tamang 2011
ओच्छे थेदा चुह्रङ् भिसी सुङ्जी, “सिलोआम भिबा घ्योइरी निसी ली ख्रुउ।” सिलोआम भिबाला अर्थ चा पुइबा हिन्ना। ओच्छे थे, थे घ्योइरी निसी ली ख्रुजी। जमाहेन्से थेसे म्राङ्जी, ओच्छे दोःसी खजी।