John 9:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसका छरछिमेकी र उसलाई अघि मागिरहेको देख्‍नेहरूले “के यो त्‍यही माग्‍ने मान्‍छे होइन र?” भनेर सोधे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका छिमेकीहरू र त्‍यसलाई भीख मागेको देख्‍नेहरूले भने, “बसेर भीख माग्‍ने मान्‍छे के यही होइन?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका छिमेकीहरू र त्यसलाई भीख मागिरहेको देख्ने अरूहरूले आपसमा सोध्न लागे, “बसेर भीख माग्ने मानिस के यही होइन र?”
Nepali ERV (पवित्र बाइबल)
कोही मानिसहरूले पहिले त्यस मानिसलाई भीख मागिरहेको देखेका थिए। ती मानिसहरू र उनको छिमेकीहरूले भने, “हेर! यो त्यही मान्छे होइन जो सधैं बसेर भिक माग्दथ्यो?”
Nepali Tamang 2011
थेला खिम्‍जेमगदेदेन थेदा ङाच्‍छा ह्रीसी चिबा म्राङ्बा म्‍हिगदेसे “तिग चु थे ह्रीबा म्‍हि आहिन?” भिसी ङ्‌योइजी।