Jonah 1:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले भन्‍नुभयो, “त्‍यो ठूलो सहर निनवेमा जा र त्‍यसको विरुद्धमा बोल्। त्‍यहाँका मानिसहरू कति दुष्‍ट छन्, त्यो म जान्‍दछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यस ठूलो सहर निनवेमा जा, र त्‍यसको विरुद्धमा प्रचार गर्, किनभने त्‍यसको दुष्‍ट्याइँ मेरो सामु आएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यो ठूलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा प्रचार गर्; किनकि त्यसको दुष्‍टता मेरो सामु आइपुगेको छ।”
Nepali ERV (पवित्र बाइबल)
“निनवे एउटा ठुलो शहर हो, त्यहाँका मानिसहरुले दुष्ट कर्महरू गरिरहेको बिषयमा मैले सुनेकोछु। यसकारण, तिमी त्यो शहरमा जाऊ, अनि त्यहाँका मानिसहरुलाई ती नराम्रा कामहरु छोडिदेऊ भनी भन।”