Jonah 2:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले सोचें कि आफ्‍नो सामुन्‍नेबाट तपाईंले मलाई धपाउनुभयो, र फेरि कहिल्‍यै तपाईंको पवित्र मन्‍दिर देख्‍न पाउनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले भनें, ‘म त तपाईंको दृष्‍टिबाट निकालिएको छु, तैपनि म फेरि तपाईंको पवित्र मन्‍दिरतिर हेर्नेछु’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले भनेँ, ‘म तपाईंको दृष्‍टिबाट निकालिएको छु; तापनि म फेरि पनि तपाईंको पवित्र मन्दिरतिर हेर्नेछु।’
Nepali ERV (पवित्र बाइबल)
तब मैले भनें, “म त तपाईंको दृष्टिबाट निकालिएको छु, तैपनि म फेरि तपाईंको पबित्र मन्दिरतिर हेर्नेछु।