Jonah 3:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि एकपल्ट परमप्रभु योनासँग बोल्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुको वचन दोस्रो पल्ट योनाकहाँ आयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि याहवेहको वचन दोस्रो पटक योनाकहाँ आयो:
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि परमप्रभुले योनालाई फेरि भन्नुभयो,