Jonah 3:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
निनवेको राजाले यो कुरा सुनेर सिंहासनबाट उठी आफ्‍ना राजकीय पोशाक फुकाले र भाङ्‌ग्रा लाएर खरानीमा बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब त्‍यो खबर निनवेका राजाकहाँ पुग्‍यो, तब उनी आफ्‍नो सिंहासनबाट उठे, उनले आफ्‍नो राजपोशाक फुकाले र भाङ्‌ग्रा लगाएर खरानीमा बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब यो खबर निनवेका राजाकहाँ पुग्यो, तब तिनी आफ्नो सिंहासनबाट उठे; आफ्नो राजकीय पोशाक फुकाले र भाङ्ग्रा ओढेर खरानीमा बसे।
Nepali ERV (पवित्र बाइबल)
निनवेका राजाले यो समचार सुने अनि उनले पनि आफ्नो नराम्रो कर्मका निम्ति शोक मनाए। यसको निम्ति राजाले आफ्नो सिंहासन त्यागे। उनले आफ्नो राज वस्त्र त्यागे र आफ्नो दुःख व्यक्त गर्न शोक वस्त्र लगाए। त्यसपछि राजा धुलोमा बसे।