Jonah 4:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर भोलिपल्‍ट उज्‍यालो हुने बेलामा परमेश्‍वरले एउटा किरालाई त्‍यो बोट खान खटाउनुभयो। किराले त्‍यो खायो र त्‍यो बोट ओइलाएर मर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर भोलिपल्‍ट बिहान उज्‍यालो हुँदा परमेश्‍वरले एउटा कीरालाई खटाउनुभयो, र त्‍यसले त्‍यस लौकालाई खाइदियो, र त्‍यो ओइलाइहाल्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अर्को दिन बिहानै परमेश्‍वरले एउटा किरा पठाउनुभयो, जसले त्यो बोटलाई खाइदियो र त्यो बोट ओइलाइहाल्यो।
Nepali ERV (पवित्र बाइबल)
अर्को दिन बिहानै बोटको एक भाग खानको निम्ति परमेश्वरले एउटा किरा पठाउनु भयो, किराले त्यो बोट खायो अनि त्यो बोट ओइलाई हाल्यो।

Recommended Reading