Joshua 1:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[10-11] तब यहोशूले अगुवाहरूलाई छाउनीमा गई मानिसहरूलाई यसो भन्ने आज्ञा दिए, “केही खाने कुरा जोहो गर किनभने अब तीन दिनमा यर्दन पार गरी तिमीहरूले परमप्रभु तिम्रा परमेश्वरले दिन लाग्नुभएको देश अधीन गर्नेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यहोशूले मानिसहरूका अधिकृतहरूलाई हुकुम गरे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यहोशूले मानिसहरूका अधिकृतहरूलाई आदेश दिए:
Nepali ERV (पवित्र बाइबल)
यसकारण यहोशूले मानिसहरूका अगुवाहरूलाई आदेश दिए, उसले भने,