Joshua 10:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले भने, “ओडारको मुखमा ठूला-ठूला ढुङ्गाहरू पल्टाइदेओ। त्यहाँ केही पहरादार राख।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोशूले भने, “ठूला-ठूला ढुङ्गा गुड़ाएर त्यस गुफाको मुखमा राखिदेओ, र उनीहरूलाई रुँग्नलाई मानिसहरू नजिकै राख।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यहोशूले भने, “त्यस गुफाको मुखमा ठूला पत्थरहरू गुड्याइदेओ। अनि त्यसलाई कुर्नलाई केही मानिसहरूलाई खटाओ।
Nepali ERV (पवित्र बाइबल)
यहोशूले भने, “गुफा भित्र पस्ने ढोकालाई ठूला चट्टानहरूले बन्द गरिदेऊ। केही मानिसहरूलाई त्यहाँ रखवाली गर्न राखि देऊ।