Joshua 10:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि यहोशूले ती राजाहरूलाई मारेर पाँच वटा रूखमा झुन्‍डाए। त्‍यहाँ तिनका लाश साँझसम्‍म झुण्‍डिरहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यहोशूले उनीहरूलाई हिर्काएर मारे, र उनीहरूलाई पाँच वटा रूखमा झुण्‍ड्याइदिए, अनि तिनीहरू साँझसम्‍मै रूखमा झुण्‍डिरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यहोशूले ती सबै राजाहरूलाई मारे। अनि तिनीहरूलाई पाँच वटा खम्बाहरूमा झुण्ड्याइदिए। तिनीहरूलाई साँझसम्मै खम्बाहरूमा झुण्डाएर राखियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि यहोशूले ती पाँच राजाहरूलाई मारे। तिनीहरूको शरीरलाई तिनले पाँचवटा रूखमा झुण्ड्याइ दिए। यहोशूले साँझ नभएसम्म तिनीहरूलाई रूखमै झुण्डियाएर राखे।