Joshua 10:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि यहोशू र तिनका सेना मक्‍केदाबाट लिब्‍ना गए र त्‍यसलाई आक्रमण गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि यहोशू सबै इस्राएलीहरूका साथमा मक्‍केदाबाट हिँड़ेर लिब्‍ना गए, र त्‍यसलाई आक्रमण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू मक्‍केदाबाट अगि बढेर लिब्नामा गए, र त्यसलाई आक्रमण गरे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले मक्केदाबाट यात्रा गरे। तिनीहरू लिब्ना गए अनि त्यस शहर माथि आक्रमण गरे।