Joshua 10:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गेजेरका राजा होरामचाहिँ लाकीशलाई मद्दत गर्न आए तर तिनी र तिनका सेनालाई यहोशूले हराए र कसैलाई जिउँदो छोडेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसै बेला गेजेरका राजा होराम लाकीशलाई मदत गर्नलाई आए। तर यहोशूले कसैलाई पनि जीवित नराखी उनलाई र उनका सेनाहरूलाई पराजित गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला गेजेरका राजा होराम लाकीशलाई सहायता गर्न आएका थिए। तर यहोशूले तिनलाई र तिनका सेनाहरू एउटैलाई पनि जीवित नराखी परास्त गरे।
Nepali ERV (पवित्र बाइबल)
गेजेरका राजा होराम लाकीशलाई सहायता गर्नु आए, तर यहोशूले तिनी र तिनका सेनालाई पनि परास्त गरे। तिनीहरू मध्ये एक जनालाई पनि जीवित छाडिएन।