Joshua 10:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यही दिन तिनीहरूले त्‍यो सहर हातमा लिए अनि लाकीशमा गरेझैँ त्‍यहाँका सबै जनालाई मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले त्‍यही दिन त्‍यसलाई कब्‍जा गरेर तरवारले नाश गरे। तिनीहरूले लाकीशलाई झैँ त्‍यहाँका सबै प्राणीलाई तरवारले खतम गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले त्यसलाई त्यही दिन कब्जा गरे। अनि तिनीहरूले लाकीशलाई गरेजस्तै, त्यस सहरमा भएका हरेकलाई तरवारले नष्‍ट गरे।
Nepali ERV (पवित्र बाइबल)
त्यसदिन तिनीहरूले शहरमा अधिकार गरे अनि शहरका सबै मानिसहरूलाई मारिदिए। यो त्यस्तै कुरा थियो जो तिनीहरूले लाकीश प्रति गरेका थिए।