Joshua 10:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“आएर मलाई गिबोनमाथि हमला गर्न सघाउनुहोस् किनभने त्यहाँका बासिन्दाहरूले यहोशू र इस्राएलीहरूसित मिलाप गरेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मकहाँ आउनुहोस् र गिबोनमाथि हमला गर्न मलाई मदत गर्नुहोस्, किनकि त्यसले यहोशू र इस्राएलीहरूसँग मिलाप गरेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भने, “आउनुहोस्, र मलाई गिबोनमा आक्रमण गर्न सघाउनुहोस्! किनकि त्यसले यहोशू र इस्राएलीहरूसँग मिलाप गरेको छ।”
Nepali ERV (पवित्र बाइबल)
“मेरो साथमा आउनु होस्, अनि मलाई गिबोनमाथि आक्रमण गर्न सहयोग दिनु होस्। गिबोनले यहोशू अनि इस्राएलका मानिसहरूसित शान्ति-सम्झौता गरेकोछ।”