Joshua 10:41 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस धावामा यहोशू दक्षिणका कादेश-बर्नेदेखि समुद्र किनारमा भएको गाजा सहर र गोशेनको इलाका अनि उत्तरमा गिबोनसम्‍मै पुगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोशूले कादेश-बर्नेदेखि लिएर गाजासम्‍म र गोशेनदेखि गिबोनसम्‍मको सबै क्षेत्रलाई परास्‍त गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोशूले तिनीहरूलाई कादेश-बर्नेदेखि गाजासम्म र गोशेनको सम्पूर्ण इलाकादेखि गिबोनसम्मै अधीनमा पारे।
Nepali ERV (पवित्र बाइबल)
यहोशूले कादेशबर्ने देखि गाजा सम्मका समस्त शहरहरू अधिकारमा ल्याए। तिनले गोशेन देखि (मिश्रदेशमा) गिबोन सम्मका सबै शहरहरू कब्जा गरे।

Recommended Reading