Joshua 11:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब यहोशू फर्के र हासोर कब्जा गरे र त्यसका राजालाई मारिदिए। (त्यस बेला हासोर ती सबै राज्यहरूमध्ये सबैभन्दा शक्तिशाली थियो।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस बेला यहोशूले फर्केर हासोर कब्जा गरे, र त्यहाँका राजालाई तरवारले काटे, किनकि अघि हासोर ती सबै राज्यमा नाइके थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस समयमा यहोशू फर्के, र हासोरलाई कब्जा गरे। अनि त्यसका राजालाई तरवारले मारे। (हासोरचाहिँ यी सबै राज्यहरूको केन्द्र थियो।)
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि यहोशू फर्किर अनि हासोर शहरलाई कब्जा गरे। यहोशूले हासोरका राजालाई मारिदिए। हासोर ती सबै राज्यहरूका अगुवा थिए जो इस्राएल विरूद्ध लडे।