Joshua 11:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशूले पहाडी देश र तिनका फेदीमा भएका ठाउँहरू, उत्तर र दक्षिण दुवैतर्फका भूमि, गोशेनका सारा इलाका र नेगेव र यर्दन बेसीसमेत सम्पूर्ण देश कब्जा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी यहोशूले ती सारा भूमि, अर्थात् पहाड़ी क्षेत्र, सारा नेगेव भनिने दक्षिण देश, र गोशेनको जम्मै देश, तराई, अराबा, इस्राएलको पहाड़ी मुलुक र त्यसैको तराई,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी यहोशूले सम्पूर्ण देश जिते: पहाडी मुलुक, सम्पूर्ण दक्षिणी भाग, गोशेनको सारा इलाका, पश्चिमी डाँडाहरू, अराबा र इस्राएलका पर्वतहरू अनि त्यसका फेदीहरूसमेत,
Nepali ERV (पवित्र बाइबल)
यसरी यहोशूले सम्पूर्ण देशमा अधिकार गरे। पहाडी देश नेगेव, गोशेनका सबै क्षेत्र, पश्चिमी तराईका क्षेत्र, यर्दन बेंसी अनि इस्राएलका पर्वतहरू र नजिकका सम्पूर्ण पर्वतलाई तिनले नियन्त्रणमा लिए।