Joshua 11:18 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती सबै राजाहरूसँग यहोशूले धेरै दिनसम्म लड़ाइँ गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोशूले यी सबै राजाहरू विरुद्ध लामो समयसम्म युद्ध गरे।
Nepali ERV (पवित्र बाइबल)
यहोशू ती राजाहरूको विरूद्ध धेरै वर्ष लडे।