Joshua 11:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू आ-आफ्ना सैनिकहरू लिएर आए र एउटा यस्तो सेना भयो, जसमा समुद्र किनारको बालुवासरि असङ्ख्य सैनिकहरू थिए। तिनीहरूसित धेरै रथ र घोडाहरू पनि थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू र उनीहरूका सारा सेनासमेत, समुद्रका किनारका बालुवाजत्तिकै प्रशस्त घोड़ाहरू र रथहरूका साथमा खचाखच भएर निस्केर आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू आ-आफ्ना सबै फौजहरूसँग समुद्रको किनारका बालुवासरह गन्नै नसकिने गरी घोडाहरू र रथहरूको ठूलो संख्या भएको विशाल सेना लिएर निस्किआए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण यी सबै राजाहरूका सेनाहरू साथ आए। त्यहाँ अनेक योद्धाहरू, अनि अनेक घोडा एवं रथहरू थिए। यो एक अत्यन्त विशाल सेना खचाखच देखिन्थ्यो कि त्यहाँ समुद्रको किनारमा भएका बालुवाका कणहरू जस्तै अनेक मानिसहरू थिए।