Joshua 11:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबै राजाहरूले आ-आफ्‍ना सेना एकसाथ मिलाएर इस्राएलको विरुद्धमा लड्‍नलाई मेरोम खोल्‍सामा छाउनी हाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सब राजाहरू जम्‍मा भए, र उनीहरूले आएर इस्राएलीहरूसँग लड़ाइँ गर्न मेरोम नाउँका तालको नजिक सँगै छाउनी लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै राजाहरूले सेनाहरू लिएर मेरोमको ताल नजिक इस्राएलको विरुद्धमा लडाइँ गर्न एकसाथ छाउनी हाले।
Nepali ERV (पवित्र बाइबल)
ती सबै राजाहरू इस्राएलको विरूद्धमा एक साथ जम्मा भए। तिनीहरू एक साथ आए अनि इस्राएलीसित युद्ध गर्न मेरोम नदी छेऊमा एक साथ छाउनी लगाए।