Joshua 12:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिर्सा जम्‍मा एकतीस जना राजाहरूलाई जितेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिर्साका राजा, एक, यी सबै गरेर एकतीस राजाहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिर्साको राजा एक। जम्मा एकतीस जना राजाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
तिर्साका राजा1 राजाहरूको मोठ संख्या 31