Joshua 12:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस देशभित्र गालीलको समुद्रदेखि दक्षिणमा बेथ-यशीमोतसम्म पर्ने यर्दनको बेसी (मृत सागरको पूर्वपट्टि) र अझ परतिर पिसगा पहाडको फेदीसम्म पर्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र पूर्वीय अराबा, किन्नरेत झीलदेखि अराबाको समुद्र, अर्थात् खारा समुद्रसम्म, र बेथ-यशीमोतको पूर्वतिर जाने बाटोसम्म, र दक्षिणतिर चाहिँ पिसगाको भिरालो ठाउँमुनिका देशहरूसम्म राज्य गर्दथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले गालील समुद्रदेखि अराबा समुद्र (खारा समुद्र) सम्म र पूर्वीय अराबामा बेथ-यशीमोत र त्यसपछि पिसगाको भिरालोमुनि दक्षिणको भागसम्म शासन गर्थे।
Nepali ERV (पवित्र बाइबल)
उसले यर्दन बेसीको पूर्व किन्नरेतको झील देखि लिएर खारा समुद्र अनि बेत्यशीमोतको दक्षिणतिर लिएर पिसगाको पहाडहरू सम्म राज्य गर्दथे।
Recommended Reading