Joshua 12:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले बाशानको राजा ओगलाई जिते जो रपाईहरूका आखिरी पुस्तामध्ये एक जना थिए। तिनले अस्तारोत र एद्रेईमा राज गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अस्तारोत र एद्रईमा बस्ने रपाईहरूको बचेका बाशानका राजा ओग,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि बाशानका राजा ओगको इलाका, जो रपाईहरूका आखिरी पुस्ता मध्येका एक जना थिए; जसले अस्तारोत र एद्रईमा राज्य गर्थे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले बाशानका राजा ओगलाई पनि परास्त गरे। ओग रपाई मानिसहरूबाट थिए। तिनी अस्तारोत अनि एद्रई भूमिमा बस्थे।