Joshua 13:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशू धेरै बुढा भइसकेका थिए। परमप्रभुले उनलाई भन्नुभयो, “अब तँ बुढो भइस्; तर जित्नुपर्ने देश अझै छन्–
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब यहोशू वृद्ध भए र दिन धेरै खाइसकेका थिए, परमप्रभुले तिनलाई भन्नुभयो, “तँ वृद्ध भइस् अनि तेरो उमेर धेरै भयो, तर अझै धेरै देश अधिकारमा ल्याउन बाँकी छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब यहोशू धेरै वृद्ध भए, तब याहवेहले तिनलाई भन्नुभयो, “तँ धेरै वृद्ध भएको छस्। तर अधिकार गर्नुपर्ने देशहरू अझ धेरै छन्।
Nepali ERV (पवित्र बाइबल)
जब यहोशू अत्यन्त बृद्ध भए, परमप्रभुले तिनलाई भन्नुभयो, “यहोशू तँ बृद्ध भइसकेको छस्, तर तैंलेअझ्झ धेरै भूमि अधिकारमा ल्याउनुछ।