Joshua 13:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो अम्मोनको सिमानासम्म पुगेको थियो अनि हेश्बोनमा राज गर्ने एमोरी राजा सीहोनका राज्यका सबै सहरहरू त्यसभित्र पर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र हेश्बोनमा राज्य गर्न एमोरीहरूका राजा सीहोनका सबै सहरहरू अम्मोनीहरूको सिमानासम्मै,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि अम्मोनीहरूको सिमानासम्म एमोरीहरूका राजा सीहोनका सबै सहरहरू, जसले हेश्बोनमा राज्य गर्नेगर्थे।
Nepali ERV (पवित्र बाइबल)
एमोरी मानिसहरूका राजा सीहोनले शासन गरेका सबै शहरहरू त्यस भूमिमा थिए। ती राजाले हेश्बोनको शहरमा शासन गरेका थियो। त्यो भूमि त्यो क्षेत्रसम्म फैलिएको थियो जहाँ एमोरी मानिसहरू बस्थे।