Joshua 13:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि अस्तारोत र एद्रेईमा राज गर्ने आखिरी रपाईहरूका राजा ओगको देश पर्थे। मोशाले ती मानिसहरूलाई जितेर धपाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्थात् अस्तारोत र एद्रईमा राज्य गर्ने ओग राजा, जो मात्र रपाईहरूमध्येबाट बचेर रहेका थिए, तिनको सारा बाशान राज्यसम्मै। किनकि यिनीहरूलाई मोशाले जितेर धपाएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्थात् अस्तारोत र एद्रईमाथि शासन गर्ने रपाईहरूका आखिरी पुस्ताहरूमध्येका एक जना बाशानका राजा ओगको समस्त राज्य पर्दथ्यो। मोशाले तिनीहरूलाई जितेर तिनीहरूका देश लिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
बाशनमा ओगको सम्पूर्ण राज्य विगतमा जसले अश्तारोत र एद्रईहरूमा शासन, गरेका थिए। ओग रपाई मानिसहरूको अन्तिम थिए, मोशाले यी मानिसहरूलाई आक्रमण गरे अनि तिनीहरूको भूमि लिए।