Joshua 13:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैपनि इस्राएलीहरूले गशूरी माकातीका मानिसहरूलाई धपाएनन्, अझसम्‍म तिनीहरू इस्राएलमा नै बास गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर इस्राएलीहरूले गशूरीहरू र माकातीहरूलाई धपाएनन्‌। आजको दिनसम्‍म इस्राएलीहरूका बीचमा गशूरीहरू र माकातीहरू रहेकै छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर इस्राएलीहरूले गेशूरी र माकातीहरूलाई धपाएनन्। यसकारण तिनीहरू आजको दिनसम्म इस्राएलीहरूका बीचमा बसोबास गर्दैआएका छन्।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरूले गेशूर अनि माकाका मानिसहरूलाई बाहिर निक्लन बाध्य तुल्याएनन्। ती मानिसहरू अझसम्म इस्राएलका मानिसहरू माझ बस्छन्।