Joshua 13:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो इलाका अरोएर (अर्नोन बेसीको किनारमा) र अर्नोन बेसीको बीचमा भएको सहर र मेदबाको चारैपट्टिको टारसम्म फैलिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको सिमाना थियो: अर्नोन खोलाको छेउमा भएको अरोएर र त्यही बेँसीका बीचको सहर, र मेदबाका सारा टारदेखि लिएर
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्नोनको घाटीको किनारमा भएको अरोएरको इलाका र घाटीको बीचमा भएको सहर र मेदेबा पारिको समस्त पठारदेखि
Nepali ERV (पवित्र बाइबल)
यो भूमि अर्नोनको बेंसी नजिकको अरोएर मेदबा शहरसम्म थियो। यसमा सम्पूर्ण समतल भूमि अनि बेंसी माझको शहर सम्मिलित थियो।