Joshua 13:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसभित्र हेश्‍बोन र टारका सबै सहरहरू दीबोन, बामोत-बाल, बेथ-बाल-मोन,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेश्‍बोन र त्‍यस टारका सबै सहरहरू, दीबोन, बमोत-बाल, बेथ-बाल-मोन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेश्बोन र पठारमा भएका सबै सहरहरू, जसमा दीबोन, बामोत-बाल, बेथ-बालमोन सामेल थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यो भूमि हेश्बोनसम्म लगातार थियो। यसमा समतल भूमिको सबै शहरहरू सम्मिलित थियो। ती शहरहरू दीबोन, बमोतबाल, बेतबाल्मोन,