Joshua 13:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सारा पलिश्त र गशूरी देश
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अझै बाँकी रहेका देश यी नै हुन्: पलिश्तीहरूका सारा प्रान्त र गशूरीहरू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“बाँकी रहेका देशहरू यिनै हुन्: “पलिश्तीहरू र गेशूरीहरूका समस्त इलाका:
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ पलिश्तीहरू र गश्शूरीहरूको भूमि अझ्झै बाँकी नै छ,