Joshua 13:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस देशको अर्को एक भाग मोशाले गाद कुलका परिवारहरूलाई पनि तिनका सम्‍पत्ति भनी दिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि मोशाले गादका कुललाई तिनीहरूका वंश-वंशअनुसार तिनीहरूलाई यसरी बाँड़िदिएका थिए:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले गादको कुललाई वंशअनुसार दिएका भूमि यिनै हुन्:
Nepali ERV (पवित्र बाइबल)
मोशाले गादका कुल समूहलाई दिएको भूमि यही हो। मोशाले यो भूमि प्रत्येक कुल समूहलाई दिए।