Joshua 13:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका इलाकामा याजेर गिलादका सबै सहरहरू, आधा अम्‍मोन देश पर्दथे, जो रब्‍बाको पूर्वपट्टि अरोएरसम्‍म पुगेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको सिमाना थियो: याजेर र गिलादका सबै सहरहरू र अम्‍मोनीहरूको आधा देश, रब्‍बाका नजिकको अरोएरसम्‍म,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याजेरको इलाका, गिलादका सबै सहरहरू रब्बाको नजिक अरोएरसम्मको अम्मोनीको आधा देश;
Nepali ERV (पवित्र बाइबल)
याजेरको भूमि अनि गिलादका सम्पूर्ण शहरहरू। तिनीहरूलाई मोशाले रब्बाको नजिकको अरोएरसम्म अनि अम्मोनीहरूका आधाभूमि दिए।