Joshua 13:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो इलाका हेश्बोनदेखि रामत-मस्पा र बेतोनीमसम्म अनि महनोमदेखि लोदबीरको सिमानासम्म फैलिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र हेश्बोनदेखि रामतमस्पा र बेतोनीमसम्म, र महनोमदेखि दबीरको सिमानासम्मै,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि हेश्बोनदेखि रामत-मिस्पा र बेतोनीमसम्म, र महनाइमदेखि दबीरको इलाकासम्म;
Nepali ERV (पवित्र बाइबल)
त्यो भूमि हेश्बोन देखि रामत मिस्पा अनि बेतोनीम सम्मका क्षेत्रहरू सम्मिलित थिए। त्यो भूमि महनोम देखि दबीरको सीमानासम्म थियो।