Joshua 13:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यर्दन बेसीका बेथ-हाराम, बेथ-निम्रा, सुक्‍कोत, सापोन र हेश्‍बोनका राजा सीहोनको बाँकी देशभित्र पर्दथे। त्‍यसको पश्‍चिम सिमाना गालीलको समुद्रसम्‍म यर्दन नदी पर्थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र बेँसीका बेथ-हाराम, बेथ-निम्रा, सुक्‍कोत, सापोन र हेश्‍बोनका राजा सीहोनका राज्‍यका बाँकी रहेजति (यर्दनको पूर्वतिरको किन्‍नरेत झीलको पल्‍लो छेउसम्‍म)।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि बेँसीमा, बेथ-हाराम, बेथ-निम्रा, सुक्‍कोत र सापोनसँगै हेश्बोनको राजा सीहोनका बाँकिरहेको राज्यसम्म (यर्दनको पूर्वपट्टिको गालीलको समुद्रको अन्त्यसम्म)।
Nepali ERV (पवित्र बाइबल)
त्यस भूमि बेथाराम बेंसी, बेतनिम्रा सुक्कोत, र सापोन सम्मिलित थिए। अन्य भूमि जो सीहोन, हेश्बोनका राजाले शासन गरेका थिए यो सबै भूमि सम्मिलित थियो। यो भूमि यर्दन नदीको पूर्वतर्फ र गालील समुद्रको छेउसम्म थियो।