Joshua 13:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोआबको समतल-भूमिमा छँदा मोशाले यरीहो र यर्दनका पूर्वपट्टिका देश त्‍यस प्रकारले बण्‍डा गरिदिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरीहोको पूर्वपट्टि, यर्दन पारि मोआबको मैदानमा मोशाले अधिकारको निम्‍ति बाँड़ेका भागहरू यी नै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरीहोको पूर्वमा भएको यर्दनपारि मोआबको मैदानमा हुँदा मोशाले दिएको उत्तराधिकारको भाग यही थियो।
Nepali ERV (पवित्र बाइबल)
मोशाले यी सबै भूमि ती कुल समूहहरूलाई दिए, मोशाले यसो गरे जब मानिसहरू मोआबको समतल भूमिको छाउनीमा बसेका थिए। यो यरीहोको पूर्व यर्दन नदी पारी थियो।