Joshua 13:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब यस देशमा बाँकी रहेका नौ कुल र मनश्शेका आधा कुलबीच तिनीहरूको आफ्नो सम्पत्ति बनाएर बाँडिदे।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब यो देश नौ कुलहरूलाई र मनश्शेको आधा कुललाई अधिकारको निम्ति बाँड़िदे।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यसलाई नौ वटा कुलहरू र मनश्शेका आधा कुलको बीचमा उत्तराधिकारको रूपमा बाँडिदिनू।”
Nepali ERV (पवित्र बाइबल)
अब नौं कुल समूहहरू अनि मनश्शेका आधा कुल समूहको माझ भूमि विभाजन गर।” भूमि-विभाजन