Joshua 14:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसअघि हेब्रोनलाई किर्यत-अर्बाको सहर भनिन्‍थ्‍यो। (अर्बा अनाकीहरूमध्‍ये सबैभन्दा महान् थियो।) त्‍यसपछि देशमा शान्‍ति भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेब्रोनको नाउँ पहिले किर्यत-अर्बा थियो। यही अर्बा अनाकीहरूमध्‍ये सबैभन्‍दा महान्‌ पुरुष थिए। तब त्‍यस देशलाई लड़ाइँबाट विश्राम मिल्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(हेब्रोनलाई किर्यत-अर्बा भनिन्थ्यो। अर्बाचाहिँ अनाकीहरू बीचका सबैभन्दा महान् मानिस थिए।) त्यसपछि देशलाई युद्धबाट विश्राम मिल्यो।
Nepali ERV (पवित्र बाइबल)
पहिले त्यो शहरलाई कितर्यर्बा भनिन्थ्यो। शहरको नाउँ अनाकी मानिसहरू मध्ये सबै भन्दा महान मानिस अर्बाको नाउँमा राखिएको थियो। त्यसपछि, त्यो भूमिमा शान्ति छायो। यहूदाका निम्ति भूमि