Joshua 14:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशालाई आज्ञा दिनुभएझैँ इस्राएलका मानिसहरूले देश बण्डा लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मोशालाई जसो आज्ञा गर्नुभएको थियो, इस्राएलीहरूले त्यसै गरे र देश बन्डा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी याहवेहले मोशालाई आज्ञा दिनुभएजस्तै, इस्राएलीहरूले देशलाई विभाजन गरे।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मोशाद्वारा आज्ञा गरे अनुसार इस्राएलको मानिसहरूले भूमि विभाजित गरे।