Joshua 14:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तरै पनि मसँग जाने मानिसहरूले हाम्रा मानिसहरूलाई डरमा पारे। तर मैले विश्‍वाससाथ परमप्रभु मेरा परमेश्‍वरको आज्ञा मानें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मसँगै जाने मेरा दाजुभाइहरूले मानिसहरूका मन भयभीत गराइदिए, तापनि म त पूर्णरूपले परमप्रभु आफ्‍ना परमेश्‍वरको पछि लागें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मसँग माथि जाने मेरा दाजुभाइहरूले मानिसहरूको हृदय भयभीत तुल्याइदिए। तर मैलेचाहिँ याहवेह मेरा परमेश्‍वरलाई सम्पूर्ण हृदयले पछ्याएँ।
Nepali ERV (पवित्र बाइबल)
ती अन्य मानिसहरू जो मसित गएका थिए तिनीहरूले मानिसहरूलाई ती कुराहरू भने जसले तिनीहरूलाई भयभीत तुल्याए। तर म साँच्ची नै विश्वास गरें कि परमप्रभुले त्यो भूमि हामीलाई दिनुहुनेछ।