Joshua 15:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदा कुलका परिवारहरूले त्यस देशको एक भाग पाए। त्यसको बयान यस्तो छ: त्यो इलाका दक्षिणतर्फ एदोमको सिमानामा भएको सीनको उजाड-स्थानको एकदमै दक्षिणको शेष भागसम्म पुग्दथ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका कुलको भाग तिनीहरूका वंश-वंशअनुसार एदोमको सिमानासम्म, र दक्षिणतर्फ जीनको उजाड़-स्थानसम्म थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदा कुलको भाग तिनीहरूको वंशअनुसार एदोमको इलाकासम्म थियो। सुदूर दक्षिणमा जीनको उजाडस्थानसम्म फैलिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यो भूमि जो यहूदालाई दिइएको थियो त्यो कुल समूहका माझ विभाजन गरियो। त्यो भूमि एदोमको सीमानासम्म अनि दक्षिणमा तेमानको सीन मरूभूमिसम्म फैलिएको थियो।