Joshua 15:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले यहोशूलाई भन्‍नुभएअनुसार यहूदाका देशको एक हिस्‍सा यहूदावंशी यपुन्‍नेको छोरो कालेबले पाए। तिनले अनाकका बुबा अर्बाको सहर हेब्रोन पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोशूलाई परमप्रभुको आज्ञा भएअनुसार तिनले यपुन्‍नेका छोरा कालेबलाई यहूदामा यो भाग दिए, अर्थात्‌ अनाकका पुर्खा अर्बाको सहर, किर्यत-अर्बा, जसलाई हेब्रोन पनि भन्‍दछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले यहोशूलाई दिनुभएको आज्ञाअनुसार तिनले यपून्‍नेको छोरो कालेबलाई यहूदामा एक भाग दिए, किर्यत-अर्बा अर्थात् हेब्रोनलाई दिए। (अर्बाचाहिँ अनाकका पुर्खा थिए।)
Nepali ERV (पवित्र बाइबल)
यहोशूले युपन्नेको छोरो कालेबलाई यहूदाको निम्ति तोकिएको क्षेत्रभित्रको केही भूमि परमप्रभुले भन्नु भए झैं नै दिए। तिनले अर्बा किर्यार्वाको शहर (जसलाई हेब्रोन शहर भनिन्छ) अनाकका पिताले तिनलाई दिए।