Joshua 15:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कालेबले भने, “जसले किर्यत-सेपेर कब्‍जा गर्नेछ, त्‍यसैलाई म मेरी छोरी अक्‍सासित बिहे गरिदिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कालेबले भने, “जसले किर्यत-सेपेरलाई जितेर त्‍यसलाई कब्‍जा गर्छ त्‍यसैलाई म मेरी छोरी अक्‍सा विवाह गरिदिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि कालेबले भने, “म मेरी छोरी अक्साको विवाह किर्यत-सेपेरमाथि आक्रमण गरेर जित्ने मानिससँग गरिदिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
कालेबले भने, “म कीर्यत सेपेर माथि आक्रमण गर्न चाहन्छु। म मेरे छोरी अक्सालाई त्यस मानिसलाई दिनेछु जसले आक्रमण गरेर त्यो शहरलाई परास्त गर्छ। म त्यस मानिसलाई मेरो छोरी विवाह गर्न दिनेछु।”