Joshua 15:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कालेबको भाइ कनजको छोरो ओत्‍निएलले सहर कब्‍जा गरे अनि कालेबले तिनीसित आफ्‍नी छोरी अक्‍साको बिहे गरिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब कालेबका भाइ कनजका छोरा ओत्‍निएलले त्‍यो कब्‍जा गरे र कालेबले आफ्‍नी छोरी अक्‍सालाई उनीसित विवाह गरिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कालेबको भाइ कनजका छोरा ओत्निएलले त्यसलाई जित्यो। अनि कालेबले आफ्नी छोरी अक्सालाई ओत्निएलसँग विवाह गरिदिए।
Nepali ERV (पवित्र बाइबल)
ओत्निएल कालेबका भाई कनजका छोरा थिए। ओत्निएलले त्यो शहरलाई परास्त गरे, यसकारण कालेबले आफ्नी छोरी अक्सालाई ओत्निएलसँग विवाह गरिदिए।