Joshua 15:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको दक्षिण सिमाना मृत सागरको दक्षिण किनारबाट सुरु भई
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका दक्षिणको सिमाना खारा समुद्रको पल्‍लो छेउ, दक्षिणतर्फको खाड़ीदेखि सुरु भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको दक्षिणी सिमाना मृत सागरको अन्तिम भागमा भएको खाडीदेखि सुरु भएर,
Nepali ERV (पवित्र बाइबल)
यहूदाको भूमिको दक्षिणी सीमाना खारा समुद्रको दक्षिण अन्त देखी शुरू भएको थियो।