Joshua 15:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दक्षिणपट्टि सबैभन्दा टाढामा एदोमका सिमानाछेउ तिनका सहरहरूका नाम यिनै हुन्: कब्सेल, एदेर, यागूर,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नेगेवमा सुदूर दक्षिण दिशा एदोमको सिमानातिर यहूदाका कुलको पल्लो छेउका सहरहरू यी नै थिए: कब्सेल, एदेर, यागूर,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एदोमको सिमानातिर यहूदाको कुलको सुदूर दक्षिणतिरका सहरहरू यिनै हुन्: कब्सेल, एदेर, यागूर,
Nepali ERV (पवित्र बाइबल)
यहूदाका कुल समूहले नेगेबको दक्षिणी अंशका सबै शहरहरू प्राप्त गरे। यी शहरहरू एदोमको सीमाना नजिकै थिए। यहाँ ती शहरहरूको सूची छः कब्सेल, एदेर, यागूर,