Joshua 15:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दक्षिणपट्टि अक्रब्‍बीम घाटीबाट सीनसम्‍म जान्‍थ्‍यो, त्‍यो कादेश-बर्नेको दक्षिण भएर हेस्रोन छोडी अद्दारसम्‍म उकालो लाग्‍थ्‍यो, त्‍यहाँ पुगेर कर्कातर्फ घुम्‍थ्‍यो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो अक्रब्‍बीमको उकालोको दक्षिणतर्फदेखि भएर जीनलाई छिचलेर कादेश-बर्नेको दक्षिणपट्टिबाट उँभो लागेर हेस्रोनलाई छिचलेर अद्दारसम्‍म उकालो लागेर, कर्कामा घुमेर फिरेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अक्रब्बीमको घाटी पार गर्दै जीनतिर लागेर कादेश-बर्नेको दक्षिणसम्म पुगेको थियो। त्यसपछि त्यो हेस्रोनलाई छिचोलेर अद्दारसम्म पुगेको थियो; र कर्काको चारैतिर घुमेको थियो।
Nepali ERV (पवित्र बाइबल)
सीमाना अक्रब्बीन छिरूर्वोको दक्षिणबाट जीन मरूभूमि तर्फ अनि माथि कादेश तिर यसको दक्षिणतिरबाट हुँदै हेस्रोन कटेर अद्दारसम्म अनि त्यहाँबाट कर्कासम्म गयो।

Recommended Reading