Joshua 15:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लबाओत, शिल्हीम, ऐन र रिम्मोन। जम्मा उनन्तीस वटा सहरहरू र तिनका चारैपट्टि गाउँहरू पनि थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लबाओत, शिल्हीम, ऐन र रिम्मोन। तिनीहरूका बस्तीहरूसमेत जम्मा उनन्तीस सहरहरू हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लबाओत, शिल्हीम, ऐन र रिम्मोन—जम्मा उनन्तीस वटा सहरहरू र तिनीहरूका गाउँहरू।
Nepali ERV (पवित्र बाइबल)
लबाओत, शिल्हीम, एन अनि रिम्मोन। त्यहाँ सबजसम्म उन्तीसवटा शहर अनि तिनका सबै खेतहरू थिए।