Joshua 15:41 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गदेरोत, बेथ-दागोन, नामा र मक्‍केदा; यी सोह्र सहरहरू पनि चारैतिर गाउँहरूसहित थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गदेरोत, बेथ-दागोन, नामा र मक्‍केदा। तिनीहरूका बस्‍तीसमेत सोह्र सहरहरू हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गदेरोत, बेथ-दागोन, नामा र मक्‍केदाका—सोह्र वटा सहरहरू र तिनीहरूका गाउँहरू।
Nepali ERV (पवित्र बाइबल)
गदेरोत, बेत्दागान, नामा अनि मक्केदा। त्यहाँ जम्मा सोह्रवटा शहर अनि ती वरिपरिका सबै खेतहरू थिए।