Joshua 15:44 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कीलाह, अक्‍जीब र मारेशा, यी नौ सहरहरू पनि चारैपट्टिका गाउँहरूसहित थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कीलाह, अक्‍जीब र मारेशा। तिनीहरूका बस्‍तीहरूसमेत नौ सहरहरू हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कीलाह, अक्जीब र मारेशा—जम्मा नौ वटा सहरहरू र तिनीहरूका गाउँहरू।
Nepali ERV (पवित्र बाइबल)
कीला, अक्जीब अनि मारेशा। त्यहाँ जम्मा नौंवटा शहर अनि ती वरिपरिका खेतहरू थिए।