Joshua 15:45 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गाउँ र बस्‍तीहरूसहित एक्रोन
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका सहरहरू र बस्‍तीहरूसमेत एक्रोन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक्रोन र त्यसका चारैतिरका बस्तीहरू र गाउँहरू;
Nepali ERV (पवित्र बाइबल)
यहूदाका मानिसहरूले एक्रोन शहर अनि यसका नजिकका सबै स-साना शहरहरू र ती वरिपरिका खेतहरू पनि प्राप्त गरे।